२७ जेठ २०८३, बुधबार

नीति कार्यक्रम फिर्ता लिनुस्, पुनर्लेखन गर्नुस् : ओली

नीति कार्यक्रम फिर्ता लिनुस्, पुनर्लेखन गर्नुस् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम जनता र देशका समस्याप्रति केन्द्रित नभएको भन्दै फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका छन् । 

नीति कार्यक्रममाथि प्रतिनिधिसभामा बोल्दै ओलीले नागरिक र देशका समस्यालाई सम्बोधन गर्न नसक्ने कार्यक्रम फिर्ता लिनुपर्ने बताए । 

‘जनता र देशसँग नजोडिएको कार्यक्रमको काम छैन । यसलाई फिर्ता लिनुस् । पुनर्लेखन गर्नुस्’ ओलीले भने, ‘फिर्ता लिएर देश अनुकूल र देशका निम्ति हुने कार्यक्रम बनाउनुस् ।’

salt training

कमेन्ट गर्नुहोस्