×

NMB BANK
NIC ASIA

उत्तर कोरियाली नेता किम जोङ उनको विलासी जीवनशैली, दुई अर्बको रक्सी पिउँछन्

मंसिर २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 उत्तर कोरियाली तानाशाह किम बेलाबेलमा चर्चामा आइरहन्छन् । किमले लगातार आणविक कार्यक्रम बलियो बनाइराखेका छन् ।

Muktinath Bank


आणविक बम र क्षेप्यास्त्र परीक्षणका कारण संयुक्त राष्ट्रसंघले उत्तरमाथि प्रतिबन्ध लगाएको छ । यसले गर्दा त्यहाँका जनताको जीवनमा अप्ठ्यारो पर्न गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यहाँ पाँचमध्ये दुई मानिस कुपोषणग्रस्त भएको बताइन्छ ।


Advertisment
Nabil box
Kumari

तर किम आफू चाहिँ भोगविलासका लागि करोडौं रुपैयाँ खर्च गर्छन् । दक्षिण कोरियाको जासूसी संस्थाले संसदमा पेश गरेको प्रतिवेदनअनुसार किमको महंगो शोख यस्तो छ :

Vianet communication
Laxmi Bank

उत्तर कोरियामा बन्ने रक्सी सस्तो छ र सजिलै पाइन्छ । तर किमलाई यसको स्वाद मन पर्दैन । त्यसैले उनी हरेक वर्ष दुई अर्ब रुपैयाँको रक्सी चीन, जर्मनी र फ्रान्सबाट आयात गर्छन् । उनलाई ह्विस्की र ब्रान्डी खुबै मन पर्छ ।

हेन्नेसी ब्रान्डको रक्सीको एउटै बोतलको दुई लाख रुपैयाँ पर्छ र किम त्यसलाई खुबै रुचाउँछन् ।

किम खानेकुरामा कुनै सम्झौता गर्दैनन् । उनी डेनमार्कबाट उच्च स्तरको सुंगुरको मासु मगाउँछन् अनि इरानबाट माछाको अण्डा । त्यस्तै जापानबाट कोबे बीफ पनि मगाउँछन् । यसको खर्चको आँकडा लाखौंमा छ ।

उनलाई फ्रान्सको डिजाइनर सिगरेट मन पर्छ । यीभेस सेन्ट लरेन्ट नामक यो चुरोटको एक बट्टाको मूल्य ४६ सय रुपैयाँ छ । त्यसलाई राख्ने छालाको भाँडोलाई नै १६ हजार रुपैयाँ पर्छ ।

किमको विलासी जहाज अर्थात् याट पनि छ । किमका साथी तथा पूर्व बास्केटबल खेलाडी डेनिस रोडम्यानले यसको बारेमा जानकारी दिएका थिए । यो याटको मूल्य करीब ८० करोड रुपैयाँ छ ।

तानाशाह किमसँग बीस हजार हलिउड फिल्मको संकलन छ । त्यसो त उत्तर कोरियामा फिल्म आयात गर्न पाइँदैन तर किम आफू चाहिँ हलिउड फिल्मका प्रशंसक हुन् । उनीसँग फिल्म हेर्नका लागि हजार सीट क्षमताको निजी सिनेमाहल पनि छ ।

किमलाई सार्वजनिक समारोहमा महंगा घडी विना देख्नै पाइँदैन । उनीसँग ८४ करोड रुपैयाँ बराबरको घडीको संकलन रहेको बताइन्छ । धेरैजसो घडीहरू स्विट्जरल्यान्डबाट आयात गरिएका हुन् ।

किमले सन् २००९ को जुन महिनामा बिहे हुँदा श्रीमती री सोललाई महंगो उपहार दिएका थिए । डेढ लाख रुपैयाँभन्दा बढी पर्ने क्रिस्टियन डायर झोला उनले श्रीमतीलाई दिएका थिए ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x