×

NMB BANK
NIC ASIA

संसद् बैठक

नीति तथा कार्यक्रमबारे रास्वपाको टिप्पणी– परम्परा धान्न ल्याइएको दस्तावेज

जेठ ९, २०८०

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

संसद्‌को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई परम्परा धान्न ल्याइएको दस्तावेजको संज्ञा दिएको छ । मंगलवार प्रतिनिधि सभामा सरकारका नीति तथा कार्यक्रम माथिको छलफलमा भागलिँदै रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले पक्ष र विपक्षमा जे जस्ता कुरा आए पनि यो परम्परा धान्न ल्याइएको दस्तावेज भएको टीप्पणी गरेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

नीति तथा कार्यक्रमलाई बजेटसँग टाइअप गरेमा मात्र कामकाजी बन्ने उनको बुझाइ छ । ‘नीति तथा कार्यक्रममा केही चेन्ज नहुने, बजेट पनि रुटिन सरह पास हुने भएकोले छलफल पनि निरर्थक बनेको छ । पक्ष र विपक्षमा जे जस्ता कुरा आएको भए पनि यो परम्परा धान्न ल्याइएको दस्तावेज हो, परम्परा धानिएको छ’ वाग्लेले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नीति तथा कार्यक्रमका १८८ निर्जीव प्याराग्राफलाई टाइअप गरेर बजेट ल्याउनुपर्ने उनले बताए । ‘जेठमा अविश्वसनीय बजेट ल्याउने र माघमा संशोधन गर्ने परम्परालाई अन्त्य गरेर अहिले नै बस्तुपरक बजेट ल्याऔं’ वाग्लेले भने ।


Advertisment
Nabil box
Kumari

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार संसदमा पेश गरेको सरकारका वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल मंगलवार प्रतिनिधि सभामा सम्पन्न गर्ने तयारी छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x