×

Dabur
MG

पार्टीलाई शुद्धीकरण गर्ने ठूलो मौका मिलेको छ : केपी ओली

जेठ ९, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई शुद्धीकरण गर्ने ठूलो मौका मिलेको बताएका छन् ।

yONNEX
Sagarmatha Cement

मुलुकको समृद्धि र विकासमा केन्द्रित भएर काम गर्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिँदै ओलीले पार्टीलाई अझ सशक्त ढंगले पुनर्जिवित गर्ने मौका प्राप्त भएका बताए ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

‘हुँडारका बथानले जस्तो आक्रमण गर्दा पनि पार्टीलाई पुनर्जिवित र अझ मजबुतीका साथ, सशक्त ढंगले पुनर्जिवित गरेका छौं’ उनले भने, ‘जीवन शर्माको गीतजस्तै पिलो निचोरिँदैमा वजन घटेको हुँदैन भनेजस्तो पिलो निचोरिएजस्तो मात्रै भएको छ । पीडा घटेको जस्तो मात्रै भएको छ’ मंगलवार ललितपुरमा एमाले जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै ओलीले भने ।


Advertisment
Kumari
Saurya island
Pardeshi

‘पार्टी ध्वस्त पार्ने, पार्टी चल्न नदिने, पार्टीमा गति आउन नदिने, पार्टी नीतिप्रति, पार्टीप्रति, पार्टी नेतृत्वप्रति अनास्था जगाउने, निष्ठा ध्वस्त पार्ने, आस्था भंग गरिदिने त्यही काम मात्रै गरेर पार्टी भित्र बस्ने भन्दा नराम्रा घटनाहरू घटे । तर हामीले पार्टीलाई शुद्धीकरण गर्ने ठूलो मौका पायौं । अहिले पनि सम्पूर्ण रुपमा शुद्धीकरण भयो भन्दिन म । तर मूल भूत रुपमा सुद्धीकरण भयो । त्यस शुद्धीकरणले पार्टीलाई छोटो समयमा यति मजबुतीका साथ फेरि ल्यायो’ उनले भने ।

Vianet communication
Laxmi Bank

संसदीय सिटहरूमा अहिलेको भन्दा धेरै सिट ल्याउन सक्ने सकिने अवस्था भएको भए पनि केही प्राविधिक कमजोरीले त्यस्तो नभएको उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गरेका छन् । उनले आज आफ्नो गृहजिल्लामा रहेको उक्त मन्दिरको दर्शन गरेका हुन् ।   मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित...

असोज ६, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी सम्झिँदै देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन् । ओलीले भारतीय नाकाबन्दीको ८ वर्ष पुगेको दिन शनिबार तत्कालीन ना...

असोज ६, २०८०

सरकारसँग भएको सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आज (शनिबार) पनि आन्दोलन जारी राखेका छन् । बुधबारबाट शुरू भएको शिक्षक महासंघको आन्दोलन शुक्रबार सरकारसँग ६ बुँदे सहमति भएपछि टुंगिएको थिय...

असोज ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच भेटवार्ता भएको छ ।​​ साताव्यापी भ्रमणका लागि शनिवार चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय ...

असोज ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) चीन पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर शुक्रबार न्युयोर्कबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चीनको हाङचौं शहरमा पुगेका हुन् । हाङचौ...

असोज ६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन आइपुगेका छन्। प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर आइपुगेका हुन् ।  आज स्थानीय समयअनुसार बिहान ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x