×

Nic Asia
Prabhu Bank

नक्कली शरणार्थी प्रकरण : मन्त्रिपरिषद्‌बाट निर्णय गराउन बेचन झालाई २ करोड, चेक दिँदाको भिडियो सुरक्षित

जेठ १०, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

फरार रहेका भरातीय नागरिक बेचन झाले नक्कली शरणार्थी प्रकरणमा मन्त्रिपरिषद्‌बाट नै निर्णय गराइदिने भन्दै रामशरण केसीबाट २ करोड रूपैयाँ बुझेको खुलेको छ।

yONNEX
Frooti
Appy

जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान अधिकृत केसीसँग गरेको बयानमा उक्त कुरा खुलेको हो । ‘२०७८ मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकबाट हामीलाई काम लाग्ने निर्णयहरू हुनलागेको छ । उक्त निर्णय गराउन बेचन झाले केही रकमहरू मागेका छन् । उनलाई चेक काटिदिनु भनी प्रतिवादी सानु भण्डारीले भनेपछि मेरो हिमालयन बैंकमा रहेको खाताबाट बेचन झालाई २ करोडको चेक काटी मेरो दस्तखतसमेत गरी दिएको हो,’ केसीले बयानमा उल्लेख गरेका छन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

null


Advertisment
Lokantar App
Saurya island

उक्त चेक काठमाडौंको बानेश्वरस्थित व्हाइट हाउस अगाडि बाटोमा २०७८ मंसिर ८ गते राति भेटेर नै दिएको उनले बयान दिएका छन् ।

JYOTI
Vianet communication

‘उक्त चेकको फोटोसमेत खिची मेरो साथी प्रेमराज पन्थीलाई पठाएको तथा म पक्राउ पर्नु भन्दा अगाडि मेरो साथी पविता राईलाई सो घटनासम्बन्धमा भएको प्रमाण कागजहरू सुरक्षित राख्न दिएको’ उनले बयानमा भनेका छन् ।

‘बेचन झालाई चेक दिँदा मेरो मोबाइलमा उक्त चेक दिइएको भिडियो समेत खिचेकोले आवश्यक परेमा पछि भिडियो पेस गर्न सक्छु’ उनले बयानमा थप भनेका छन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १९, २०८०

धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनका सात वर्षीय छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरागरी बस्ने २८ वर्षीया मुना राई र उनका छो...

जेठ १९, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले प्रहरीले मध्यराति दबाबमा बयान लिएको बताएका छन् । काठमाडौं जिल्ला अदालतमा बयानका क्रममा प्रहरीले आफूलाई दबाबमा पारेर मध्यराति बयान लिएको ब...

जेठ १९, २०८०

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई प्रभावकारी बनाउनका लागि आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।  इन्टरपोलको १००औं वार्षिकोत्सवको अवसरमा शुक्रवार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएक...

जेठ १९, २०८०

नेपालमा १४२ वटा जातजाति रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार सबैभन्दा धेरै क्षेत्री १६.४५ प्रतिशत छन् । ब्राह्मण ११.२९ प्रतिशत छन् । सबैभन्दा कम जनसंख्या भएका ११ जाति रहेका छन् । तथ्यांक कर्यालयले शु...

जेठ १९, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार शुक्रवार सबै अभियुक्तको बयान सकिएको हो। जिल्ला अदालत काठमा...

जेठ १९, २०८०

जेठ १६ गते अपराह्न ०४ः२५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका खण्डमा बस र कार ठोक्किँदा दुई जनाको मृत्यु भयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार र विपरीत दि...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x