×

NMB BANK
NIC ASIA

तीन देशमा खाद्य कार्यक्रम सञ्चालनका निम्ति ८१ करोड डलर माग

जेठ १०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्यामा खाद्य कार्यक्रम सञ्चालनका निम्ति एकासी करोड अमेरिकी डलर आवश्यक भएको राष्ट्रसङ्घीय खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले बताएको छ ।
 
भोकमरीको चपेटमा परेका ती देशका नागरिकलाई आगामी छ महिनासम्म मानवीय सहायता उपलव्ध गराउन उक्त रकम आवश्यक भएको पूर्वी अफ्रिकाका लागि डब्ल्युएफपीका क्षेत्रीय निर्देशक माइकल डनफोर्डले बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

अघिल्ला तीन वर्षमा लगातार परेको खडेरीका कारण ती मुलुकका समुदायले ठूलो हैरानी बेहुर्नुपरेको, गाईवस्तुको ज्यान गएको, अन्नबाली उत्पादन शून्यप्रायःभएको र त्यसले जीविकोपार्जनमा कष्टमात्र थपेको उल्लेख गर्दै उनले सुडान द्वन्द्वबाट भागेर आएकाहरूको समेत व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्याको राजधानी नैरोबीमा आज एक विज्ञप्ति जारी गर्दै क्षेत्रीय निर्देशक डनफोर्डले गत वर्षको अन्त्य सम्ममा डब्ल्युएफपीले ४७ लाख जनसङ्ख्यालाई खाद्यान्न सहायता वितरण गरेकामा यो वर्ष पर्याप्त रकमको अभाव आफ्नो सेवा ३० लाख मानिसमा सीमित रहेको बताएका छन् । तत्काल अतिरिक्त कोष आवश्यक परेको उल्लेख गर्दै उनले आगामी जुलाई सम्ममा रकम प्राप्त नभएमा सहायता कटौतीको विकल्प नरहने बताएका छन् । अन्तरराष्ट्रिय समुदायबाट सहायता राशी प्राप्त नभएमा तीस लाख सोमाली खाद्यान्न सहायताबाट वञ्चित हुने विज्ञप्तिमा उनले उल्लेख गरेका छन् । 


Advertisment
Nabil box
Kumari

तीन वर्ष लामो खडेरीले इथियोपिया, केन्या र सोमालियका दुई करोड ३० लाखभन्दा बढी मानिस भोकमरीको चपेटामा परेका तथा अचानकको वर्षासँगै आएको बाढीले दुई लाख १९ हजारभन्दा बढी जनसङ्ख्या विस्थापित भएको थियो । 

Vianet communication
Laxmi Bank

यसअघि राष्ट्रसङ्घीय बाल कोषले सोमिलिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका जनाएको थियो । कोषले पाँच वर्षमुनिका ७० लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका बताउँदै तत्काल पोषण सहायता उपलव्ध नभए थप १९ लाख बालबालिका कुपोषणको जोखिममा पर्ने चेतावनी दिएको थियो । 

कोषका अनुसार सोमिलिया, इथियोपिया र केन्याका दुई करोड ३० लाख जनता खाद्य असुरक्षाको सामना गरिरहेका छन् । कुपोषणबाट गम्भीररूपमा पीडितत बालबालिका गत वर्षको तुलनामा निकै बढी रहेको तथा केही समयसम्म यो अझ उच्च रहने सम्भावना छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x