×

Dabur
MG

पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घट्यो

जेठ ११, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुुँदा आयातमा समेत कमी भएको हो । 
नेपाल आयल निगमका अनुसार चालुु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म दुुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) पेट्रोलियम पदार्थ आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा दुुई खर्ब २३ अर्ब ६३ करोेड ८४ लाख ८२ हजार रुपियाँ बराबरको २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको थियो, गोरखापत्रले खबर छापेको छ । 

yONNEX
Sagarmatha Cement

Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

Advertisment
Kumari
Saurya island
Pardeshi
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १३, २०८०

दुध उत्पादक किसानले विभिन्न डेरी उद्योगलाई बेचेको दुधको विगत तीन महिनादेखिको भुक्तानी पाएका छैनन्। ३५ जिल्लाका किसानले करिब छ अर्ब रुपियाँ भुक्तानी पाउन बाँकी छ तर डेरी उद्योगीले भने किसानबाट खरिद गरिए...

असोज १०, २०८०

नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ । मङ्गलबार नेपाल एलपी ग्यास उद्योग सङ्घको २८ औँ वार्षिक साधारण सभामा बोल्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले ...

असोज १२, २०८०

इजरायलमा  सहायक  श्रमिक  केयरगिभरमा  काम  गर्न  गएकामध्ये  तीन  सय  नेपाली  श्रमिकको  भिसा  नवीकरणमा  ढिलाइ  भएको  जनाइएको &nb...

असोज १३, २०८०

यस  वर्ष  दसैँमा  उपत्यकामा  ५०  हजार  खसीबोका  र  च्याङ्ग्रा  बिक्री  हुने  व्यवसायीले  अनुुमान गरेका छन् । दसैँमा खसीबोकाको खपत धेरै हुुने हुुँ...

असोज ११, २०८०

सरकारले चाडपर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा  उपभोक्तालाई  राहत  दिनका  लागि  उपत्यकासँगै  बाहिरी  जिल्लामा  सहु...

असोज १०, २०८०

नेपाल इन्जिनियरिङ परिषद्द्वारा सञ्चालित लासेन्स  परीक्षाको  नतिजा  निकै  निराशाजनक  रहेको पाइएको छ । लाइसेन्स परीक्षामा स्वदेशमा भन्दा  विदेशमा  अध्ययन  पूरा  गरी ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x