×

NMB BANK
NIC ASIA

पुटिन भन्छन्– रुसले अन्य मुलुकहरूसँग मिलेर न्यायपूर्ण बहुध्रुवीय विश्व बनाउनेछ

जेठ ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

रुस तथा अन्तर्राष्ट्रिय सहयोगीहरूले मिलेर न्यायपूर्ण बहुध्रुवीय विश्व बनाउने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । 

Muktinath Bank

बुधवार सुरक्षा मामिलामा उच्च प्रतिनिधिहरूको ११औं अन्तर्राष्ट्रिय बैठकलाई भिडियोमार्फत सम्बोधन गर्दै पुटिनले संयुक्त जोखिम तथा चुनौतीलाई सामना गर्नका लागि मस्को सबै मुलुकसँग सहकार्य गर्न तयार रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी न्यायपूर्ण बहुध्रुवीय विश्व मिलेर बनाउन सक्छौं भनी म विश्वस्त छु,’ पुटिनले बताए, ‘बहिष्कारवादी विचारधाराका साथै नवउपनिवेशवादी प्रणालीले सारा संसारको स्रोतसाधन दोहन गर्न पाएको थियो तर त्यो अब अतीत बन्ने पक्का छ ।’


Advertisment
Nabil box
Kumari

रुसका सहयोगीहरू विभिन्न क्षेत्र र महादेशमा विद्यमान रहेको तथा रुसी अधिकारीहरूले यी सम्बन्धलाई उच्च मूल्यांकन गरिरहेको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

अमेरिका तथा उसका साझेदारहरूले अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गरी अन्तर्राष्ट्रिय रूपमा अस्थिरता निम्त्याइरहेको आरोप पनि पुटिनले लगाए । 

विभिन्न मुलुकहरूले संसारमा स्थिरतालाई बलियो बनाउन र एकीकृत अविभाज्य सुरक्षा प्रणालीको निर्माण गर्न सहकार्य गर्नुपर्ने उनको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x