जेठ १९, २०८०
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रवार उज्जैनको महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्दैछन् । राजधानी नयाँदिल्लीबाट प्रधानमन्त्री प्रचण्ड इन्दोरतर्फ प्रस्थान गरिसकेका छन् । इन्द्रोर...
सरोज यादव नेतृत्वको मधेस प्रदेश सरकारको वन तथा वातावरण मन्त्री नियुक्त भएका रमेश प्रसाद कुर्मीले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् ।
कुर्मीलाई बिहीबार साँझ प्रदेश प्रमुख हरिशैकर मिश्रले शपथ ग्रहण गराएका हुन् ।
उनी लोसपाबाट मन्त्री बनेका हुन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रवार उज्जैनको महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्दैछन् । राजधानी नयाँदिल्लीबाट प्रधानमन्त्री प्रचण्ड इन्दोरतर्फ प्रस्थान गरिसकेका छन् । इन्द्रोर...
नेकपा (एकीकृत समाजवादी)ले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक भएको हो । पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको...
कोशी प्रदेशसभा बैठक आज शुक्रवार बिहान ११ बजे बस्दैछ । बिहीवार आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि बैठक स्थगित गर्दै सभामुख बाबुराम गौतमले अर्काे बैठक शुक्रवार बस्ने जानकार...
सुदूरपश्चिम प्रदेशसभा सदस्यले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारूपमा सञ्चालनको पहल गर्न सदनको ध्यानाकर्षण गराएका छन् । आज (बिहीवार) बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सदस्यले नेपाल सरकार मन्त्रिपरि...
भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार विशेष विमानमार्फत इन्दोर प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले इन्दोरमा अवस्थित महाकालेश्वर मन्दिरमा रहेको वास्तुक...
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा अगाडि बढिरहेको बताएका छन् । नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उनले उल्लेख गरे । सुनसरीको सदरम...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...