×

Nic Asia
Prabhu Bank

नामिबियाद्वारा १० अर्ब डलरको हाइड्रोजन परियोजना स्वीकृत

जेठ ११, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

नामिबियाको सरकारले १० अर्ब अमेरिकी डलरको हाइड्रोजन परियोजना स्वीकृत गरेको छ । नामिबियन कम्पनी हाइफन हाइड्रोजन एनर्जीद्वारा सञ्चालन गरिने सो परियोजना यस दशकको अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालन हुने र वार्षिक रूपमा करिब २० लाख टन हरियो अमोनिया उत्पादन गर्ने अपेक्षा गरिएको छ ।  

yONNEX
Frooti
Appy

उक्त परियोजनाले क्षेत्रीय र विश्वव्यापी बजारको मागलाई पूरा गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । यस परियोजनाले देशको अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन गर्दै र यसलाई विश्वव्यापी हरित ऊर्जा बजारमा प्रमुख खेलाडीको रूपमा स्थापित गर्नुका साथै थप समृद्ध भविष्यतर्फ नामिबियाको सङ्क्रमणमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा विकसित हुने विश्वास गरिएको छ । सो परियोजना नामिबियाको राष्ट्रिय एजेन्डा हारामबी समृद्धि योजनासँग मिल्दोजुल्दो रहेको र आर्थिक रूपान्तरणका लागि उत्प्रेरकको रूपमा इन्धन उद्योगको अन्वेषणलाई जोड दिने बताइएको छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Lokantar App
Saurya island
JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १८, २०८०

गुजरातको राजुलास्थित पटवा गाउँमा बुधवार ४ जना युवाहरू समुद्रमा नुहाउन गएका थिए । त्यसक्रममा उनीहरू गहिरो पानीमा गए । घटनापछि स्थानीयले भारतीय जनता पार्टी (भाजपा) विधायक हीरा सोलंकीलाई खबर गरे । लगत्तै ...

जेठ १६, २०८०

अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनसँग चिनियाँ समकक्षी ली शाङ्फुले सिंगापुरमा यसै साता भेटघाट गर्ने अवसर आएकोमा बेइजिङले त्यसलाई अस्वीकार गरेको पेन्टागनले जारी गरेको बयानमा उल्लेख छ । गत अगस्ट महिनामा अमेरिक...

जेठ १७, २०८०

अफ्रिकी देश सुडानमा गृहयुद्ध लम्बिएपछि त्यसको अवसर देखिन थालेको छ । गृहयुद्धका कारण हालसम्म कम्तीमा पनि ५० बालबालिकाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनाथालयमा रहेका बालबालिकाको मृत्यु भ...

जेठ १९, २०८०

अमेरिकाका राष्ट्रपति जो बाइडेन एउटा कार्यक्रमस्थलमै लडेका छन् । ​बिहीवार कोलोराडोमा आयोजिक एक कार्यक्रमस्थलमा बाइडेन  लडेका हुन् ।  एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहमा सहभागी भएका बाइडेनले ...

जेठ १६, २०८०

जापान सरकारले मंगलवार ५ वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत ५ वर्षमा वार्षिक औसत १ हजार २९५ जनाको निधन हुने गरेकामा सन् २०३० सम्ममा  त्यस्ता मृत्युको संख्या आधा घटाउने लक्ष्य राखिएको छ । ...

जेठ २०, २०८०

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ओडिशाको बालासोरमा कोरोमन्डल एक्सप्रेस र मालगाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनापछि उद्धार कार्य जारी छ...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x