जेठ १९, २०८०
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयू) मा हस्ताक्षर भएसँगै आगामी ३ वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह ग...
जेठ ११, २०८०
चीनले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटासँगको भेटवार्तामा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
चीनमा भएको भेटवार्ताका क्रममा उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकी मात्र नभएर विकास साझेदार समेत भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्याएको सहयोगका लागि चीनलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि चीनले सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए ।
सो क्रममा दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा पनि छलफल भएको बताइएको छ । यही जेठ ५ गते २० सदस्यीय सापकोटा नेतृत्वको पार्टी प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको थियो । सुरुमा ल्हासा र मानसरोबरको भ्रमण एवं अवलोकन गरेको सापकोटा नेतृत्वको टोली अहिले राजधानी बेइजिङमा छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयू) मा हस्ताक्षर भएसँगै आगामी ३ वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह ग...
सुदूरपश्चिम प्रदेशसभा सदस्यले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारूपमा सञ्चालनको पहल गर्न सदनको ध्यानाकर्षण गराएका छन् । आज (बिहीवार) बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सदस्यले नेपाल सरकार मन्त्रिपरि...
कोशी प्रदेशसभा बैठक आज शुक्रवार बिहान ११ बजे बस्दैछ । बिहीवार आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि बैठक स्थगित गर्दै सभामुख बाबुराम गौतमले अर्काे बैठक शुक्रवार बस्ने जानकार...
भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँदिल्लीस्थित आफू बसेको होटल आईटीसी मौर्यमा शुक्रवार बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा...
बागमती प्रदेशसभा बैठक आज बिहान साढे १० बजे बस्दैछ । बिहीवारको बैठक स्थगित गर्दै सभामुख भुवनकुमार पाठकले प्रदेशसभा अर्को बैठक शुक्रवार बिहान बस्ने जानकारी दिए । शुक्रवारको बैठकमा सरकारको नीति तथा कार्यक्...
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा अगाडि बढिरहेको बताएका छन् । नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उनले उल्लेख गरे । सुनसरीको सदरम...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...