×

Nic Asia
Prabhu Bank

पोखरामा आजदेखि राष्ट्रसंघको नमूना महासभा

जेठ १२, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

युथ थिंकर्स सोसाइटी (वाईटीएस)को आयोजनामा पोखरामा आजदेखि संयुक्त राष्ट्रसंघको नमूना महासभा हुँदैछ ।

yONNEX
Frooti
Appy

शुक्रवारदेखि ३ दिनसम्म चल्ने पोखरा एमयूएन (नमूना महासभा) मा १५ जिल्लाका १२० जना सहभागी हुने संस्थाका अध्यक्ष रिजन ढुंगानाले जानकारी दिए ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

विश्वले नमूना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ, यसको तयारी कसरी गर्नेलगायत विषयमा छलफल गरिने महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू प्रस्तुत गर्नेछन् । आर्थिक मन्दी, फर्जी औषधिका कारण बढ्दै गएको खतराहरू र ई–वेस्टको सुरक्षित डिस्पोजल कसरी व्यवस्थापन गर्ने विषयमा महासभा केन्द्रित हुनेछ ।


Advertisment
Lokantar App
Saurya island

सभामा संसदीय प्रक्रिया, नीतिगत छलफल, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्रसंघबारे पनि जान्न सकिन्छ ।

JYOTI
Vianet communication

सहभागीले अनुसन्धान, सार्वजनिक भाषण, बहस, लेखन र विशेषगरी आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्ने लगायतका विभिन्न प्रक्षेपण समेत प्रस्तुत गर्ने ढुंगानाले जानकारी दिए ।

मोडल युनाइटेड नेसन्स (एमयुएन) अन्तर्गत संयुक्त राष्ट्रसंघको कार्यवाहीको एक शैक्षिक अनुकरण हो । यसरी नै छनोट हुँदै युवाहरूले संयुक्त राष्ट्रसंघका विभिन्न समितिहरू जस्तै महासभा, सुरक्षा परिषद् आदिमा विभिन्न देशका प्रतिनिधिहरूको भूमिका खेल्न सक्नेछन् ।

नमूना महासभामा पोखराका प्रमुख अतिथि र अमेरिकी दूतावासबाट १ जना प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १९, २०८०

चितवनका छ पालिकाले विद्यालय बन्द गरेका छन् । गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी ...

जेठ २०, २०८०

स्याङ्जाको पुतलीबजार–१४ सतौं कोटमा प्याराग्लाइडिङको परीक्षण उडान शुरू गरिएको छ ।  जिल्लाका विभिन्न ठाउँमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्नेक्रममा सतौं कोटबाट बिहीवार परीक्षण उडान गरिएको हो । ...

जेठ २०, २०८०

नेपालमा कूल जातजातिको संख्या १४२ पुगेको छ । मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका...

जेठ १९, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले सुराकी परिचालनका क्रममा केशव दुलालसँग भेट भएको बयान दिएका छन् । शरणार्थी विषयको नेपाल सरकारको निर्णय र मन्त्रालयको कामले सरकार र रा...

जेठ १९, २०८०

रास्वपा सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । सोविता र चितवनका गृहेन्द्र घिमिरेबीच केही दिनअघि विवाह भएको हो । विवाहपछि उनीहरू जापान पुगेका छन् । घिमिरेले गृष्मा ब्रोडकास्टिङमार्फत सांगीतिक...

जेठ १९, २०८०

जुम्लामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x