असोज १२, २०८०
एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । एक सय पाँच स्वर्ण, ६३ रजत र ३२ कास्य पदकसहित आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको छ । गणतन्त्र कोरियालाई एक तहपछि...
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ ।
खेलमा गुजरातको जीतका लागि शुभमन गिलले शतक प्रहार गरे भने मोहित शर्माले सशक्त बलिङ गरे ।
शुरूआती ब्याटिङ गरेको गुजरातले मुम्बईसामु २३४ रनको लक्ष्य राखेको थियो । जवाफी ब्याटिङ गर्दै मुम्बईले लक्ष्य भेट्टाउन सकेन । मुम्बईको टीम १८.२ ओभर खेलेर १७१ रन बनाउँदै ‘अल आउट’ भयो । गुजरातका मोहित शर्माले मुम्बईविरुद्ध ५ विकेट लिए । यससँगै मुम्बई प्रतियोगिताबाट बाहिरिएको छ ।
गुजरातको टीम दोस्रो वर्ष पनि आईपीएलको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा गुजरात र चेन्नई सुपर किंग्स भिड्ने भएका छन् ।
एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । एक सय पाँच स्वर्ण, ६३ रजत र ३२ कास्य पदकसहित आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको छ । गणतन्त्र कोरियालाई एक तहपछि...
१९औं एसियाली खेलकुद २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ । हाङझाउ स्पोर्टस् सेन्टरमा आज भएको समूह ‘सी’ को पहिलो चरणमा नेपाल दोस्...
पाकिस्तानलाई फराकिलो अन्तरले हराउँदै भारतले साफ यू–१९ फूटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रवार साँझ दशरथ रंगशालामा भएको फाइनलमा पाकिस्तानलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै भारतले ...
शेरबहादुर सिंह क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए । दलित परिवार, त्यहीमाथि जहान परिवारको जीव...
प्रिन्स दाहाल सम्मिलित नेपालको पुरुष ब्याडमिन्टन टोली हानझाओमा जारी १९औं एशियाली खेलकुदको पुरुष टिम प्रतिष्पर्धाबाट बाहिरिएको छ । बिनजियाम जिम्नाजियममा शुक्रवार भएको क्वार्टरफाइनलमा नेपाली टोली भारतसँग २&nd...
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ आज भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन् । गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मि...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...