×

NMB BANK
NIC ASIA

आईपीएल उपाधि जित्नेले कति पाउँछन् नगद पुरस्कार ?

जेठ १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनल खेल आइतवार राति हुँदैछ । फाइनलमा चेन्नई सुपरकिंग्स र गुजरात टाइटान्स भिड्दै छन् । खेल नेपाली समयानुसार राति पौने ८ बजे हुनेछ । 

Muktinath Bank

चेन्नई गुजरातलाई नै पराजितगरी फाइनलमा पुगेको थियो । क्वालिफायर २ मा मुम्बई इण्डियन्सलाई ६२ रनले पराजित गर्दै गुराजतले चेन्नईसँगको फाइनल भेट पक्का गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०२२ को संस्करण पनि गुजरात टाइटान्सले जितेको थियो । आईपीएलको उपाधि मुम्बईले सर्वाधिक ५ र चेन्नईले ४ पटक जितेका छन् । 


Advertisment
Nabil box
Kumari

आईपीएल पैसै पैसाको खेल मानिन्छ । करोडौं रुपैयाँ हालेर किनिएका खेलाडी सहभागी हुने भएकोले पनि यसको प्रत्येक वर्षको संस्करण रोचक हुने गरेको छ । 

Vianet communication
Laxmi Bank

विजेतासहित शीर्ष ४ मा पर्ने टिमले करोडौं रुपैयाँ नगद पुरस्कार पाउँनेछन् । यसपटक ४६.५ करोड भारु नगद पुरस्कार आईपीएलले वितरण गर्दैछ । 

२००८ मा पहिलो संस्करणको आईपीएल विजेताले ४.८ करोड भारु नगद पुरस्कार पाएको थियो । 

यसपटकको विजेताले २० करोड भारु (नेपाली ३२ करोड) नगद पुरस्कार पाउँनेछ । यस्तै उपविजेताले १३ करोड भारु पाउनेछन् । 

तेस्रो हुनेले ७ करोड र चौथो स्थान प्राप्त गर्नेले ६.५ करोड भारु पाउने छ । 

यसपटक मुम्बई इण्डियिन्स तेस्रो र लखनउ सुपरजाइन्ट चौथो भएका छन् ।

प्रतियोगितामा सर्वाधिक रन बटुलेर अरेन्ज क्याप जित्ने ब्याटर र सर्वाधिक धेरै विकेट लिने बलरले पनि १५/१५ लाख भारु प्राप्त गर्नेछन् । 

इमर्जिङ प्लेयर अफ द टुर्नामेन्टले २० लाख, मस्ट भ्यालुएवल प्लेयरले १२ लाख पाउँछन् । 

त्यस्तै, पावर प्लेयर, सुपर स्ट्राइकर र गेम चेन्जरले पनि १५ र १२ लाख नगद पुरस्कार प्राप्त गर्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x