×

आईपीएल फाइनल : 'हेड टु हेड'मा गुजरात अगाडि, चारमध्ये तीनमा चेन्नईको हार

जेठ १४, २०८०

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा स्थानीय समयअनुसार साँझ साढे ७ बजेबाट खेल शुरू हुनेछ । 

फाइनल खेलमा उपाधिका लागि महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किंग्स र हार्दिक पाड्या कप्तान रहेको गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ ।


Advertisment

यसपालिको आईपीएलमा पहिलो खेल खेलेका दुवै टीम फाइनलसम्म पुगेर उपाधिका लागि भिड्दैछन् । चालू सिजनको पहिलो खेल चेन्नई र गुजरातबीच ३१ मार्चमा अहमदाबादमा खेलिएको थियो । 


Advertisment

दुई टिम फाइनलमा भिड्न लागेको पहिलोपटक हो । गुजरातको यो दोस्रो सिजन हो । अघिल्लो सिजनमा विजेता बनेको थियो । 

नरेन्द्र मोदी स्टेडियम गुजरातको होम ग्राउण्ड हो । यो मैदानमा गुजरातले अहिलेसम्म नौ खेल खेलेको छ । जसमा ६ खेलमा जित र तीनमा हार व्यहोरेको छ । 

यस्तै चेन्नईले यस मैदानमा खेलेका तीनै खेल हारेको छ । 

हेड टु हेडमा गुजरात अगाडि देखिएको छ । दुई टिमबीच अहिलेसम्म चार खेल खेलिएकामा तीन गुजरातले जितेको छ भने एक खेलमा मात्रै चेन्नईले जितेको छ । 

नरेन्द्र मोदी स्टेडियम ब्याटिङका लागि राम्रो मानिन्छ । फास्ट बलरका लागि बाउन्स हुन्छ भने आउटफिल्ड पनि तेज हुन्छ । 

यस सिजनमा नरेन्द्र मोदी स्टेडियममा कूल आठ खेल खेलिएका छन् । जसमा गुजरातले पाँचमा जित र तीनमा हार व्यहोरेको छ । 

यहाँ पहिले ब्याटिङ गर्ने टिमले पाँचपटक जितेको छ भने जवाफी ब्याटिङ गर्ने तीनपटक मात्रै जित हात पारेको छ ।

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x