×

भारतमा नेटो प्लसमा समावेश गर्न अमेरिकी संसदीय समितिको सुझाव

जेठ १४, २०८०

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको भ्रमण गर्नुअघि अमेरिकी संसद्को एक शक्तिशाली समितिले भारतलाई नेटो प्लसमा समावेश गर्न सिफारिश गरेको छ । 

नेटो प्सलमा अहिले पाँच मुलुक अस्ट्रेलिया, न्युजील्यान्ड, जापान, इजरायल र दक्षिण कोरिया छन् । त्यसले विश्वव्यापी प्रतिरक्षा सहकार्यलाई मजबूत बनाउने लक्ष्य लिएको छ । 


Advertisment

भारतलाई पनि त्यसमा समावेश गर्दा यी मुलुकहरूबीचको सूचना साझा गर्ने काम अवरोधरहित हुनेछ । अनि भारतले छोटो समयमै अत्याधुनिक सैन्य प्रविधिमा पहुँच पनि पाउनेछ । 


Advertisment

ताइवानमाथि चीनको आक्रमण रोक्नका लागि भारतलाई पनि नेटो प्लसमा राख्नुपर्ने भनी हाउस सेलेक्ट कमिटी अन द स्ट्राटेजिक कम्पिटिशन बिटवीन द युनाइटेड स्टेट्स यान्ड द चाइनिज कम्युनिस्ट पार्टीले नीति प्रस्ताव पारित गरेको हो । 

पिरब्लिकन पार्टीको नेतृत्व रहेको यस समितिलाई चाइना कमिटी पनि भन्ने गरिएको छ । 

यस प्रस्तावमा भारतीय मूलका अमेरिकी रमेश कपूरले विगत ६ वर्षदेखि काम गर्दै आएका थिए । 

समितिले गरेको सिफारिशमा ताइवानमाथि चीनले आक्रमण गरेमा उसविरुद्ध आर्थिक प्रतिबन्ध लगाइनेछ अनि जी७, नेटो, नेटो प्ल्स फाइभ र क्वाडका सदस्यहरू पनि यसमा सहभागी बनेमा निवारण बलियो बन्नेछ । 
 

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x