असोज १३, २०८०
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पहिलो कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै आयोजित कार्यक्रम धुलिखेलको ...
रूपन्देहीका होटल व्यवसायीले घरभाडामा छुटको व्यवस्था गर्न आग्रह गरेका छन् ।
पर्यटन क्षेत्रलाई पलायन हुनबाट जोगाउन सहयोग स्वरूप घर भाडा छुट गर्न घरधनीहरूलाई उनीहरूले आग्रह गरेका हुन् । कोभिड–१९ र आर्थिक संकटलगायतले व्यवसाय थला परेको उनको भनाइ छ ।
आइतवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले व्यवसायमा टिक्न ठूला समस्या भएको भन्दै घरभाडा कम गर्न घरधनीसँग आग्रह गरे । अहिलेसम्म २० जना घरधनीले २० देखि ४० प्रतिशतसम्म घरभाडा घटाएका छन् ।
‘झण्डै दुई दर्जन बढी व्यवसायीहरूले छुट पाएका छन्’ उनले भने, ‘जटिल अवस्थालाई मध्यनजर गर्दै घर बहाल छुट गर्ने, बैंकको ब्याजदर कम गर्ने र घरभाडा कानून निर्माणमा जोड दिनुपर्ने आवश्यकता छ ।’ रुपन्देहीमा रहेका मध्ये ९० प्रतिशत होटल भाडाको घरमा सञ्चालन हुँदै आएका छन् ।
बुटवलबाट स्थायी राजधानी सर्नु, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउन नसक्दा पर्यटन क्षेत्रले ठूलो क्षति बेहोरेको उनले बताए ।
हाल संघमा १ हजार २ सय ३ जना व्यवसायीहरू आवद्ध छन् ।
संघका वरिष्ठ उपाध्यक्ष माधवकुमार खनालले होटल नै घरधनीलाई जिम्मा लगाएर हिडनुपर्ने अवस्था आएको बताए । वार्षिक २/३ अर्ब क्षति व्यहोर्नुपर्ने अवस्था आएको वरिष्ठ उपाध्यक्ष खनालले बताए ।
बसन्तपुर र नुवाकोटमा चल्ने दुईवटा केवलकारले व्यवसाय चलायमान हुने अपेक्षा रहेको उनको विश्वास छ ।
संघका महासचिव अर्जुन थापाले होटल व्यवसायको भाडा न्यूनीकरणले व्यवसाय सञ्चालन तथा निरन्तरतामा महत्वपूर्ण भूमिका खेल्ने बताए । यो पहिलो चरणको अभियान रहेको उनको भनाइ छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पहिलो कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै आयोजित कार्यक्रम धुलिखेलको ...
के तपाईँसँग डलरलगायतका विदेशी मुद्रा छ र साट्ने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर...
एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबीच छुट सम्झौता भएको छ । सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूले वेलनेस सेन्टरबाट प्रदान गरिने विभिन्न सेवामा २५ प्रतिशतसम्मको आ...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि ३ दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा असोज ६ गतेदेखि ८ गतेसम्म भएको कार्यक्रम कम्पन...
विराटनगर महानगरपालिकाले व्यापारिक कम्प्लेक्स बनाउने भनेर ३ वर्षअगाडि नै पुरानो गुद्री (तरकारी तथा फलफूल बजार)को जग्गा खाली गराए पनि हालसम्म निर्माण प्रक्रिया थालिएको छैन । महानगर गौरवको आयोजना मानिएको कम्प्ल...
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा जम्मा २ अर्ब ६० करोड रूपैयाँ मात्र आन्तरिक आम्दानी गर्यो । प्रदेशको आय तथा व्ययको हिसाबकिताब राख्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय लुम्बिनीको तथ्यांकअनु...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...