×

Dabur
MG

इरान र अफगानिस्तानबीच गोली हानाहान, ३ जनाको मृत्यु

जेठ १४, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

इरान र अफगानिस्तानको सीमामा रहेको एक चौकी नजिक शनिवार गोली हानाहान हुँदा तीनजनाको मृत्यु भएको अलजजीराले खबर दिएको छ । 

yONNEX
Sagarmatha Cement

जल अधिकारका विषयमा दुई मुलुकबीचको विवादका क्रममा चर्किएको तनावबीच गोली हानाहान भएको हो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

इरानका दुई सीमारक्षक र एक तालिबानी लडाकू मारिएको बताइएको छ । दुईजना इरानी सर्वसाधारण घाइते भएका छन् । 


Advertisment
Kumari
Saurya island
Pardeshi

इरानका राष्ट्रपति इब्राहिम रईसीलले तालिबानलाई सन् १९७३ को सन्धि उल्लंघन हुने गरी हेल्मान्द नदीको पानी इरानको पूर्वी क्षेत्रमा पुग्न नदिने काम नगर्न तालिबानलाई चेतावनी दिएका थिए । तालिबानले रईसीको आरोपको खण्डन गरेको छ । 

Vianet communication
Laxmi Bank

गोली हानाहान इरानले नै शुरू गरेको तालिबानको आरोप छ । 

उता इरानका प्रहरी उपप्रमुख कासेम रेजाईले सासोली चेकपोइन्टमा तालिबान बलले गोली हान्न शुरू गरेको अनि आफूहरूले त्यसको निर्णायक प्रतिकार गरेको बताएका छन् । 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ११, २०८०

म्याड्रिड– स्पेनको नयाँ प्रधानमन्त्री बन्नका लागि भएको संसदीय मतदानमा अल्बर्टो नुनेज–फेइजुको दाबी बुधवार संसद्ले अस्वीकृत गरेको छ । प्रधानमन्त्रीका लागि चाहिने आवश्यक १७८ मतमध्ये उनले १७२ मात्र प्रा...

असोज १३, २०८०

चालु वर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भएका छन् । तीमध्ये दुई हजार पाँच सय जनाले भने ज्यान गुमाए वा उनीहरू हराएको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय  निकायलाई उद्धृत गर्दै अ...

असोज १३, २०८०

अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।  न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका...

असोज ११, २०८०

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।  उनले आज यहाँ पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन्...

असोज १२, २०८०

युरोपेली सङ्घ (इयु)ले युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ । आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेपछि पलायन भएका उनीहरूलाई सदस्य मुलुकमा आवासको अधिकार दि...

असोज ११, २०८०

कोलम्बो– श्रीलङ्काले कठिन तर अति आवश्यक सुधारहरू कार्यान्वयन गर्ने दिशामा प्रशंसनीय प्रगति गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बुधवार जनाएको छ ।  श्रीलङ्काका सुधारहरू कार्यान्वयन गर्ने दिशामा गर...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x