×

Dabur
MG

शिव शिखर सहकारी ठगी प्रकरण : भक्तपुरबाट मात्रै ६६ करोड ठगी

पूर्व अध्यक्षसहित ५ जना पक्राउ

जेठ १४, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा भक्तपुरबाट मात्रै ६६ करोडभन्दा धेरै ठगी भएको उजुरी परेको छ ।

yONNEX
Sagarmatha Cement

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) संजयसिंह थापाका अनुसार भक्तपुरबाट अहिलेसम्म १ हजार २ सय ९२ जनाले उजुरी दिएका छन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

उनीहरूको उजुरीका आधारमा भक्तपुरमा मात्रै ६६ करोड ३१ लाख ५८ हजार रूपैयाँ ठगी भएको देखिएको छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

‘अहिलेसम्म हामीकहाँ आएको उजुरीको आधारमा १ हजार २ सय ९२ जनाबाट ६६ करोडभन्दा धेरै ठगी भएको उजुरी परेको छ,’ एसपी थापाले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

सीआईबीले अहिले सहकारीकी पूर्व अध्यक्ष अर्थात शिखर अर्गानाईजेनस ग्रुपकी अध्यक्ष गीता शर्मासहित ३ जनालाई पक्राउ गरेको छ ।

सहकारीका सदस्यद्वय पुष्कर मल्ल र अमिश भण्डारीलाई पनि पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रवक्ता थापाका अनुसार देशभरमा सहकारीका ३५ वटा शाखा रहेका छन् । जिल्लास्थित शाखाहरूमा पनि उजुरी आइरहेकाले एकीकृत ठगीको विवरण प्राप्त नभएको उनले बताए ।
प्रहरीले जुन जिल्लामा उजुरी परेको त्यही जिल्लाबाट अनुसन्धान भइरहेको बताएको छ ।

सहकारीका सञ्चालक केदारनाथ शर्मा फरार छन् । ठगी मुद्दाको ६० दिनको हदम्याद सकिन लागेकाले थप फरार अभियुक्तहरू पक्राउ परेपछि अनुसन्धान गर्ने गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

सीआईबीका प्रवक्ता थापाका अनुसार हजारदेखि लाखसम्म ठगी गरेको उजुरी परेको छ । ‘हजारदेखि २० औं लाखसम्मको उजुरी परेको छ,’ एसपी थापाले भने ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्...

असोज ११, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेडले गुल्मीकोे मुसीकोटमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नम्बर ५ इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । उक्त एक्सटेन्सन का...

असोज १२, २०८०

विराटनगर महानगरपालिकाले व्यापारिक कम्प्लेक्स बनाउने भनेर ३ वर्षअगाडि नै पुरानो गुद्री (तरकारी तथा फलफूल बजार)को जग्गा खाली गराए पनि हालसम्म निर्माण प्रक्रिया थालिएको छैन । महानगर गौरवको आयोजना मानिएको कम्प्ल...

असोज १३, २०८०

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पहिलो कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै आयोजित कार्यक्रम धुलिखेलको ...

असोज १३, २०८०

नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलप...

असोज १२, २०८०

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा जम्मा २ अर्ब ६० करोड रूपैयाँ मात्र आन्तरिक आम्दानी गर्‍यो । प्रदेशको आय तथा व्ययको हिसाबकिताब राख्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय लुम्बिनीको तथ्यांकअनु...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x