×

Dabur
MG

आईपीएल क्रिकेटको खेल वर्षाले प्रभावित, अब फाइनल आज हुँदै

जेठ १५, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ ।

yONNEX
Sagarmatha Cement

आइतवार राति हुनुपर्ने खेल भारतको अहमदाबादमा भएको लगातारको वर्षाका कारण आज सोमवारका लागि सारिएको छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

फाइनलमा चेन्नई सुपर किंग्सु र गुजरात टाइटन्स भिड्दैन् । वर्षाका कारण टस पनि लिइएन ।


Advertisment
Kumari
Saurya island
Pardeshi

राति ९ बजे वर्षा रोकिएको थियो । खेल मैदानलाई सुक्खा गरिएर खेलाडी मैदानमा प्रवेश गरेपछि पुनः वर्षा भयो । त्यसपछि राति ११ बजे खेल स्थगित गर्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमवार स्थानीय समयअनुसार साँझ साढे ७ बजेदेखि फाइनल खेल शुरू हुनेछ ।

Vianet communication
Laxmi Bank

खेल हेर्न आइतवारका लागि लिइएका टिकट नै सोमवार मान्य हुने जानकारी समेत दिइएको छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १३, २०८०

शेरबहादुर सिंह क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा  लिएर साढे तीन दशक कमाए । दलित परिवार, त्यहीमाथि जहान परिवारको जीव...

असोज १३, २०८०

पाकिस्तानलाई फराकिलो अन्तरले हराउँदै भारतले साफ यू–१९ फूटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रवार साँझ दशरथ रंगशालामा भएको फाइनलमा पाकिस्तानलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै भारतले ...

असोज ११, २०८०

एकदिवसीय (ओडीआई) विश्वकप खेल्न बाबर आजमको कप्तानीमा आएको पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीलाई भारतमा ‘न्यानो’ स्वागत गरिएको छ । बुधवार साँझ गुजरातस्थित हैदराबाद पुगेको पाकिस्तानी टोलीलाई त्यहाँ ...

असोज १२, २०८०

चीनको हान्झाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन(पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ । चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा आज भएको क्वाटरफाइनल ख...

असोज ११, २०८०

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिम विजयी भएको छ । नेपाली टोलीले मंगोलियालाई हराएको हो । हान्झाउमा बिहीवार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३&ndash...

असोज ११, २०८०

१९‍औं एसियाली खेलकुदमा मङगोलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले सम्मान गर्ने भएको छ । उनीहरूको अविश्वसनीय उपलब्धिको कदरस्वरूप दुवै जनालाई २/२ लाख&...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x