×

NMB BANK
NIC ASIA

प्रचण्डलाई बास्कोटाको प्रश्न– भारत भ्रमणको बेला सुटुक्क ऊर्जा व्यापार सम्झौता गर्ने तयारी हो ?

जेठ १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बेला सुटुक्क ऊर्जा व्यापार सम्झौता गर्न लागिएको आशंका व्यक्त गरेका छन् । तालुकदार मन्त्रालयलाई गुमराहमा राखेर सम्झौता गर्न लागिएको उनको दाबी छ । 

Sagarmatha Cement
Muktinath Bank

सोमवार ट्वीट गर्दै बास्कोटाले भारत भ्रमणको क्रममा गरिने सम्झौताबारे संसदलाई जानकारी गराउन माग गरेका हुन् । ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जा व्यापार सम्झौता लामो समयका लागि गर्ने भित्री तयारी रहेछ । विडम्बना,तालुकदार मन्त्रालयलाई नै गुमराहमा राखेर । सचिव जर्मन,सहचिव बंगलादेश छन भन्ने सुनियो’ बास्कोटाले लेखेका छन्, ‘संसद चालु छ,सरकारले त्यसवारे संसदमै जानकारी र छलफल गराए हुने हो नि प्राबधान के छन भनेर । सुटुक्क किन ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चारदिने औपचारिक भ्रमणको शिलशिलामा प्रधामनन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाँदैछन् । भ्रमणको क्रममा ऊर्जा व्यापारसम्बन्धी सम्झौताको तयारी रहेको सरकारी स्रोतहरूले जनाएका छन् । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x