×

NMB BANK
NIC ASIA

सुदूरपश्चिमका बुदोकैदो खेलाडीले राष्ट्रिय प्रतियोगितामा जिते १८ पदक

काठमाडाैं | जेठ २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुरको सुनाकोठी बुदोकैदो क्लबद्वारा आयोजित ५औं राष्ट्रिय बुदोकैदो फुलकन्ट्याक्ट् कराँते प्रतियोगिता २०८० मा सुदूरपश्चिमका बुदोकैदो खेलाडीले १८ पदक जितेका छन् ।

Muktinath Bank

कराँते प्रतियोगिता महिला र पुरुष गरी १३ वटा तौल समूहमा भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिस्पर्धामा सुदूरपश्चिमले ७ वटा तौल समूहमा स्वर्ण पदक, ४ वटा रजत पदक, ३ वटा कास्य पदक तथा ४ वटा उत्कृष्ट गरी कूल १८ पदक हासिल गर्न सफल भएको छ ।


Advertisment
Nabil box
Kumari

सुदूरपश्चिमअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा बुदोकैदो शाखाबाट सहभागी खेलाडीले १० पदक जितेका छन् ।

Vianet communication
Laxmi Bank

शुक्लाफाँटाबाट सहभागीमध्ये किरण भण्डारी २५ किलोग्राम तौल समूहमा प्रथम, राजेश जाग्री ३० किलोग्राम तौल समूहमा प्रथम र प्रकाश भण्डारी ५५ किलोग्राम तौल समूहमा प्रथम भएका छन् ।

यसैगरी भुवन विष्ट २५ किलो तौल समूहमा द्वितीय, सरस्वतीकुमारी बोहरा ४५ किलो तौल समूहमा द्वितीय, दिपेन्द्र एडी ३५ किलो तौल समूहमा द्वितीय र पूजा साउँद महिला खुलातर्फ द्वितीय भएका छन् ।

प्रतियोगितामा सहभागी रेखा भट्ट ४५ किलो तौल समूहमा तेस्रो भएकी छन् । यसैगरी प्रशान्त विष्ट ३५ किलो तौल समूह र जितेन्द्र विष्ट ४० किलो तौल समूहमा उत्कृष्ट खेलाडी भएका प्रशिक्षक लक्ष्मण बोहराले जानकारी दिए ।

शुक्लाफाँटा शाखाका खेलाडीले यसअघि पनि विभिन्न प्रतियोगितामा सहभागी भएर पदक जित्दै आएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x