×

NMB BANK
NIC ASIA

प्रभासको 'आदिपुरुष'मा हरेक शोको एक सीट खाली, यस्तो छ रहस्य

काठमाडाैं | जेठ २३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

जुन १६ मा रिलिज हुन लागेको बहुप्रतिक्षित फिल्म 'आदिपुरुष'का निर्माताले हरेक शो मा एक सीट खालि राख्ने निर्णय गरेका छन् ।

Muktinath Bank

रामायणको कथामा निर्मित यस चलचित्रका निर्माताले हरेक हलमा एक सीट अनिवार्य खाली राख्ने निर्णय सुनाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त सीट रामभक्त 'हनुमानजी'का लागि खालि राख्न लागिएको निर्माण पक्षको तर्क छ । हनुमानप्रति जनआस्था बढाउने उद्देश्य समेत रहेको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

निर्माताले भनेका छन्, जब रामायण पढिन्छ, त्यहाँ भगवान हनुमान प्रकट हुन्छन् । यो हाम्रो विश्वास हो। यस विश्वासलाई सम्मान गर्दै, आदिपुरुषको प्रत्येक स्क्रिनिङमा बिक्री नगरी एक सीट आरक्षित राखिनेछ।'
  
ओम राउतको फिल्म आदिपुरुष हिन्दी, तेलुगु, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ। चलचित्रलाई ओम राउतले लेखन र निर्देशन गरेका हुन् । 

Vianet communication
Laxmi Bank

यसमा प्रभास रामको भूमिकामा देखिनेछन् । सीताको भूमिकामा कृति सेनन देखिनेछिन् । सैफ अली खान रावण बनेका छन् ।  

हनुमानको भूमिका मराठी अभिनेता देवदत्त नागेले निभाइरहेका छन् र तपाईले सनी सिंहलाई लक्ष्मणको भूमिकामा देख्नुहुनेछ।  

आदिपुरुष ठूलो बजेटको चलचित्र हो, जुन ५०० करोडमा बनेको हो ।

चलचित्रको टिजर सार्वजनिक भएपछि शुरूमा ट्रोलको शिकार भएको थियो ।

प्रभास र सैफ अली खानको लुक्सलाई लिएर निकै विवाद भएको थियो । फिल्मको भीएफएक्सको पनि खिल्ली उडाइएको थियो ।

त्यसपछि निर्माण युनिटले भीएफएक्समा फेरि काम गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x