
तनहुँ जिल्लाको व्यास नगरपालिकाका महिला उद्यमीहरूले मकैको खोस्टाबाट बनाएका आकर्षक झोला र टोपी ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको ३४औं स्थापना दिवसको अवसरमा बुधवार महिला उद्यमी समिति तनहुँले आयोजना गरेको कार्यक्रममा प्रदर्शनमा ल्याएका हुन् । तस्वीर : सानेबहादुर नेपाली/रासस