असोज १२, २०८०
युरोपेली सङ्घ (इयु)ले युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ । आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेपछि पलायन भएका उनीहरूलाई सदस्य मुलुकमा आवासको अधिकार दि...
पतिपत्नीबीच सामान्य खटपटको विषयलाई लिएर पत्नीले रिसाउँदा नराम्रो हालत भएको घटना रुसबाट सार्वजनिक भएको छ ।
रुसको बेलगोरोडकी याना बोब्रोभ मोटाएर गाला ठूला भएका थिए । त्यसमाथि एक दिन उनका पतिले कमेन्ट गरे ।
उचाइ ५ फिट २ इन्च रहेकी उनी पतिको कुराले रिसाइन् । त्यसपछि उनले खानापिना घटाउँदै लगिन् । उनमा दुब्लो हुने र तौल घटाउने भूत चढ्यो ।
लामो समयसम्म खाना घटाउँदा अन्ततः उनी हड्डी जस्तै मात्रै बाँकी रहेकी छन् । हाल उनको तौल २२ किलोग्राम मात्रै छ, यति तौल ७–८ वर्षको बच्चाको हुन्छ ।
डेली स्टारको रिपोर्टअनुसार पत्नीले खाना घटाएर दुब्लाउँदा उनका पतिले एकपल्ट पनि पत्नीलाई फकाउने कोसिस गरेनन् । उनका पतिले उनलाई जागिर समेत छाड्न लगाएका थिए । उनले साथीभाइलाई भेट्न पनि पाउँथिनन् ।
खाना घट्दै जाँदा जब उनको स्वास्थ्य अवस्था बिग्रियो, त्यसपछि पतिले नै उनलाई छाडिदिएका छन् । अब उनले महसूस गर्न थालेकी छन् – यो अरुको गल्ती नभई मेरै गल्ती हो, मैले खाना घटाउनु थिएन ।
युरोपेली सङ्घ (इयु)ले युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ । आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेपछि पलायन भएका उनीहरूलाई सदस्य मुलुकमा आवासको अधिकार दि...
पाकिस्तानको एक टीभीको राजनीतिक संवाद कार्यक्रममा दुई पार्टीका नेताबीच कुटाकुट भएको छ । पूर्वप्रधानमन्त्रीद्वय इमरान खान अध्यक्ष रहेको तेहरिक–ए–इन्साफ (पीटीआई) र शहवाज शरिफ नेतृत्वको पाकिस्तानी मुस्...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११औँ महाधिवेशनका लागि पुनःअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । उनले आज यहाँ पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी हुन्...
टर्कीए प्रहरीले अवैध ढङ्गले सुर्तीजन्य पदार्थ बेचेको आरोपमा तीन सय ७० जनालाई पक्राउ गरेको छ । अवैध सुर्तीजन्य पदार्थ उत्पादन गर्ने आपराधिक सङ्गठनविरुद्धको राष्ट्रव्यापी अभियानमा उनीहरूलाई पक्राउ गरिएको मन्त्र...
न्युयोर्क– भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानाडासँग जानकारी मागेको छ । साथै नयाँ दिल्लीले हरदीपसिंह निज्जर हत्यासम्बन्धमा क्य...
चालु वर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भएका छन् । तीमध्ये दुई हजार पाँच सय जनाले भने ज्यान गुमाए वा उनीहरू हराएको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायलाई उद्धृत गर्दै अ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...