२६ जेठ २०८३, मंगलबार

तीन मन्त्रीसहित राणा नेतृत्वको राप्रपा सरकारमा जाने, संसदीय दलको नेतामा बोहोरा

कात्तिक २०, २०७४
तीन मन्त्रीसहित राणा नेतृत्वको राप्रपा सरकारमा जाने, संसदीय दलको नेतामा बोहोरा

काठमाडौं २५ भदौ– पशुपति शमशेर राणा नेतृत्वको राप्रपा सरकारमा सहभागि हुने भएको छ । आइतवार काठमाडौंमा बसेको सो पार्टीको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

राप्रपा प्रजातान्त्रिक स्रोतका अनुसार तीन जना मन्त्री सहित सरकारमा सहभागि हुने पक्का भएको छ । दीपक बोहरा, विक्रम पाण्डे र सुनील थापा मन्त्री बन्ने तय भएको छ । चारवटा मन्त्रालय पाएमा रामकुमार सुब्बापनि सरकारमा सहभागि हुनेछन् ।

यसैबीच राप्रपा प्रजातान्त्रिकले संसदीय दलको नेतामा बोहरा र उपनेतामा पाण्डेलाइ चयन गरेको छ । राप्रपा विभजनको विबाद बारेको रिटमा सर्वोच्च अदालतमा सोमवार छलफल हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्