२६ जेठ २०८३, मंगलबार

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु

साउन १७, २०८०
काठमाडौं
माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 

पदाधिकारीले केन्द्रीय समितिमा पेश हुने एजेण्डा र प्रतिवेदनहरुलाई अन्तिम रुप दिने बताइएको छ । 
पदाधिकारी बैठकपछि केन्द्रीय समिति बैठक सुरु हुनेछ । केन्द्रीय समिति बैठक बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बस्ने तय भएको छ । ५ दिनसम्म सञ्चालन हुने बैठकले संगठनात्मक स्वरूप, आगामी कार्यदिशा, कार्यक्रम, विधान सम्मेलनबारे निर्णय गर्ने माओवादीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्