२६ जेठ २०८३, मंगलबार

पक्राउ पर्दापर्दै सुनिल शर्माको व्यंग्य – उत्तर कोरियाको सरकारले गिरफ्तार गर्‍यो, आईएम ह्याप्पी

साउन २५, २०८०
काठमाडौं
पक्राउ पर्दापर्दै सुनिल शर्माको व्यंग्य – उत्तर कोरियाको सरकारले गिरफ्तार गर्‍यो, आईएम ह्याप्पी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गर्दा सांसद सुनिल शर्माले व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

पक्राउ पर्दापर्दै उनले बोलेको संक्षिप्त प्रतिक्रियाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा उनले सरकारलाई ‘उत्तर कोरिया सरकार’ भन्दै व्यंग्य गरेको सुनिन्छ ।

उनले पक्राउ परेपछि ‘उत्तर कोरियाको सरकारद्वारा गिरफ्तार सुनिल शर्मा, आईएम ह्याप्पी’ भनेका छन् । 

सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा उनलाई पक्राउ गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्