२६ जेठ २०८३, मंगलबार
विमानस्थल हुँदै सुन तस्करी

क्विन्टल सुन तस्करी प्रकरण : व्यापारी रोहन अडुकिया विमानस्थलबाट पक्राउ

साउन २६, २०८०
काठमाडौं
क्विन्टल सुन तस्करी प्रकरण : व्यापारी रोहन अडुकिया विमानस्थलबाट पक्राउ

तस्करीबाट भित्रिएको करीब एक क्विन्टल सुन प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।

अडुकियालाई शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

बुवा राकेशकुमार अडुकिया र छोरा रोहन अडुकियालाई सुन प्रकरणमा प्रहरीले खोजिरहेको थियो ।

रोहनले भारतीय पासपोर्ट प्रयोग गर्ने गरेको अध्यागमन स्रोतले लोकान्तरलाई जानकारी दियो ।

बुवा राजेशले उक्त सुन नेपाल भित्रिनुअघि हङकङ, दुबई र भारत आवतजावत गरेको पाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्