×

X
Nic Asia
Khukuri

यी हुन् हलिउडका हरर फिल्म, राति एक्लै हेर्न गाह्रै पर्ला

काठमाडाैं | मंसिर २९, २०७७

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

 

LAxmi BAnk
nabil BANK inside


संसारमा बन्ने सबै फिल्ममध्ये हरर फिल्मले २० प्रतिशत भाग ओगटेका छन् । यसैबाट थाहा हुन्छ हरर फिल्मको बजार कति ठूलो छ भनेर । यहाँ हामी केही यस्ता हरर फिल्मको बारेमा बताउँदैछौं जुन तपाईंले राति एक्लै हेर्ने हिम्मत गर्नुहुन्छ भन्ने अपेक्षा छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

दी एक्सोर्जिस्ट
सन् १९७४ मा आएको यो फिल्ममा एउटी केटीमाथि कसरी प्रेतले कब्जा गर्छ र एक पादरीले कसरी प्रेत भगाउँछन् भनी देखाइएको छ ।

एभिल डेड
सन् १९८१ मा आएको फिल्मका थुप्रै सिक्वेल बनिसकेका छन् । पाँचजना साथीहरू एउटा जंगलमा जान्छन् र एउटा किताब भेट्छन् जसमा भूतहरूको रहस्य हुन्छ ।


Advertisment
Saurya island

द कन्ज्युरिङ
सन् २०१३ मा आएको यो फिल्ममा भूत समात्ने जोडी एड र लोरेन वारेन एउटा घरमा गएर त्यहाँका परिवारलाई सताइरहेको भूत भगाउँछन् ।

इन्सिडियस
सन् २०१० मा आएको यो फिल्ममा एक परिवारले कोमामा रहेको आफ्नो छोरालाई प्रेतहरूबाट बचाउन गरेको कोशिश देखाइएको छ ।

Vianet communication
IME BANK INNEWS

द रिङ
सन् २००२ मा आएको यो फिल्म जापानी फिल्म रिंगुमा आधारित छ । एउटा टेप हेर्ने मानिसको मृत्यु सात दिनभित्र हुने कथा यसमा छ ।

स्लीपी होलो
सन् १९९९ मा आएको यो फिल्ममा एउटा यस्तो गाउँ देखाइएको छ जहाँ टाउको काटिएको एक मानिसले गाउँलेहरूले हत्या गर्छ ।

ड्राकुला
ब्राम स्टोकरको पुस्तक ड्राकुला सन् १९९२ मा आएको थियो । यसको कस्ट्युम, मेकअप र साउन्डका लागि तीन अस्कर अवार्ड दिइएको थियो । रगत चुस्ने भ्याम्पायरको कथा हो यो ।

रोजमेरीज बेबी
सन् १९६८ मा आएको फिल्ममा एक महिलाको गर्भबाट शैतान जन्मिएको कथा छ । फिल्मले एक अस्कर र एक गोल्डेन ग्लोब जितेको थियो ।

ड्र्याग मी टु हेल
सन् २००९ मा आएको यो फिल्ममा एकजना लोन अफिसरले वृद्धा जिप्सीलाई अपमान गरेपछि भूतप्रेतले सताएको कथा छ ।

एजेन्सी

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

सामाजिक सञ्जालमा एउटा हरिणले गोहीको आक्रमणबाट बाँच्नका लागि देखाएको फुर्तीको रोमाञ्चक भिडियो भाइरल भइरहेको छ । जम्मा ५९ सेकेन्डको क्लिपमा हरिणले तलाउमा पानी पिइरहेको देखिन्छ । उसले पानी पिउँदै गर्दा एउटा ...

मंसिर १४, २०७९

स्विडेनको ट्रकनिर्माता स्कानियाले व्यापारिक सरसामान ढुवानीका लागि चालकरहित लरी बनाएको छ ।  ‘हामी एक विन्दुबाट अर्को विन्दुसम्म चालकरहित गाडीमा सामान राखेर पुर्‍याउँछौं,’ स्कानियामा स्वच...

मंसिर १५, २०७९

भारतको उत्तर प्रदेशमा रहेको बदायूँमा एक व्यक्तिमाथि मुसाको हत्या गरेको आरोपमा जाहेरी दर्ता गरिएको छ ।  मनोज नामक व्यक्तिले मुसाको पुच्छर ढुंगामा बाँधेर पानीमा डुबाई मारेको आरोप विकेन्द्र नामक व्यक्तिले ...

मंसिर १३, २०७९

अमेरिकाको क्यालिफोर्नियामा रहेको मालिबुको सडकमा भएको एक खतरनाक दुर्घटनाको भिडियो सार्वजनिक भएको छ ।  भिडियोमा एउटा पिकअप ट्रकलाई कालो एसयूभीले ठक्कर दिएपछि ट्रक उडेर मोटरसाइकलमा आइपुगेको देखिन्छ ।&...

मंसिर १३, २०७९

आजको समयमा जहाँ धेरै मानिसहरू स्वास्थ्य सचेत भई फास्टफुड छाड्न थालेका छन् । अर्कोतिर ठूलो जनसंख्या अझै पनि फास्टफुडको लतमा फसेको छ र सडक छेउको खानेकुरा खुब फुर्सदका साथ खाने गरेको छ । यस्तो अवस्थामा सडक खाना ब...

मंसिर १३, २०७९

अमेरिकाको सान फ्रान्सिस्को प्रहरी विभागले मानिसमाथि गोली चलाउन सक्ने रोबोट राख्न खोजेको छ । विभागको यो योजनालाई मञ्जूरी दिइएमा रोबोट भर्ती गर्ने संसारकै पहिलो विभाग बन्नेछ ।  प्रहरी अधिकारीको ज्यान ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x