२६ जेठ २०८३, मंगलबार
संसद्‌मा प्रश्नोत्तर

संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सांसदका प्रश्नको जवाफ दिँदै प्रचण्ड

भदौ १२, २०८०
काठमाडौं
संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सांसदका प्रश्नको जवाफ दिँदै प्रचण्ड
फाइल फोटो

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर कार्यक्रम चलिरहेको छ ।​

मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदका प्रश्नको जवाफ दिइरहेका छन् । 

शुरूमा कांग्रेसका उदय शमशेर जवराले पहिलो प्रश्न सोधेका छन् । ‘प्रधानमन्त्रीको चीन भ्रमणका प्राथमिकता र एजेन्डा के के हुन् ?’ राणाले सोधे । 

salt training

कमेन्ट गर्नुहोस्