२७ जेठ २०८३, बुधबार

नेपालको चौथो विकेट पतन

भदौ १३, २०८०
काठमाडौं
नेपालको चौथो विकेट पतन

एसिया कप क्रिकेट अन्तरगत उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । 
पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एकपछि अर्को विकेट गुमाउनु परेको छ । 
१४.४ ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाउँदै जम्मा ७३ रन बनाएको हो । 

चौथो विकेटका रुपमा नेपाली ब्याट्सम्यान आरिफ शेख २६ रन बनाउँदै आउट भए । उनलाई तिब्रगतिका पाकिस्तानी बलर ह्यारिस रउफले बोल्ड गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्