२७ जेठ २०८३, बुधबार

१२ दिनदेखि बेपत्ता सेनाका मेजर पण्डित अझै फेला परेनन्

भदौ २१, २०८०
काठमाडौं
१२ दिनदेखि बेपत्ता सेनाका मेजर पण्डित अझै फेला परेनन्

१२ दिनदेखि हराएका नेपाली सेनाका मेयर विमल पण्डित अफै फेला पर्ने सकेका छैनन् । 

डोल्पाको सदरमुकाम दुनैमा रहेको सेनाको नन्दबक्स गणअन्तर्गत रहेको दुबै ब्यारेकका सेनानी पण्डित भदौ १० गते बेलुका हराएका थिए । उनी अझै फेला नपरेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । 

‘उहाँ अहिलेसम्म पेला पर्नु भएको छैन,’ उनले लोकान्तरसँग भने । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उनको खोजी गरिरहेको छ ।

प्रहरीका अनुसार उनले सो दिन मोबाइल बैंकिङबाट पैसाको कारोबार तथा परिवारसँग फोन सम्पर्क गरेको देखिएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्