×

Dabur
MG

इंग्ल्यान्डले जित्यो न्यूजिल्यान्डविरुद्धको एकदिवसीय सिरिज

काठमाडाैं | भदौ ३०, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

इंग्ल्यान्डले चौथो ओडीआई खेलमा न्युजिल्यान्डलाई १ सय रनको फराकिलो अन्तरले हराउँदै सिरिज जितेको छ । इंग्ल्यान्डले चार खेलको सिरिज ३-१ ले जितेको हो ।

yONNEX
Sagarmatha Cement

पछिल्लो खेलमा जितका लागि ३१२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३८.२ ओभरमा २११ रनमा अल आउट भयो । न्युजिल्यान्डका रचिन रविन्द्रले सर्वाधिक ६१ रनको योगदान दिए ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

हेनरी निकोलस ४१, विल योंग २४, डेभन कन्वे ७, डर्याल मिचेल ४, टम लाथम १३, ग्लेन फिलिप्स २५ र कायल जेमिसन १५ रनमा आउट भए ।


Advertisment
Kumari
Saurya island
Pardeshi

इंग्ल्यान्डका मोईन अलीले ४ विकेट लिए । डेविड विल्ली, बायडन केस, साम करन र लियाम लिभिङस्टोनले समान एक विकेट लिए ।

Vianet communication
Laxmi Bank

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३११ रन बनाएको थियो ।


 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ६, २०८०

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा भएको ‘सेलिब्रेटी भर्सेस सेलिब्रेटी’ फूटबलमा अनिल गुरुङले कप्तानी गरेको समूह विजयी भएको छ । एनसेल मुख्यालय आगाडिको लैनचौरमा भएको मैत्रीपूर्ण फूटबलमा गुरुङ ने...

असोज ६, २०८०

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको  निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् ।  अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो ।...

असोज ६, २०८०

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिव जित्न ६ मतले टाढा छन् ।  ८५ मध्ये ६० मत गणना हुँदा पारसले ३७ मत ल्याएका छन् । अब ६ मत ल्याउँदा पारस विजयी हुनेछन् । ...

असोज ६, २०८०

नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनमा सचिव पदमा पूर्वकप्तान पारस खड्का र पूर्वसचिव प्रशान्तविक्रम मल्लबीच कडा प्रतिस्पर्धा देखिएको छ । ३७ मत गणना हुँदा पारसले २० र प्रशान्तले १७ मत प्राप्त गरेका छन् ।  पारस ...

असोज ६, २०८०

क्रिकेटमा सक्रिय हुँदाहुँदै दुई वर्षअघि सन्यास लिएका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का अन्ततः नेपाल क्रिकेट संघ (क्यान)को ‘प्रभावशाली’ पदाधिकारीमा आएका छन् ।  क्यानको बाग्मती अध्यक्ष...

असोज ६, २०८०

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध भएका छन् । उनी निर्विरोध भएपछि अब उनकै प्यानलका पारस खड्काको प्रतिस्पर्धा कस्तो होला भन्ने धेरैलाई चासो छ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस ख...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x