×

Dabur
MG

भारतका मोहम्मद शिराज : जसले श्रीलंकाको ब्याटिङ लाइनअपलाई ध्वस्त बनाए

काठमाडाैं | भदौ ३१, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

एसिया कप क्रिकेटको फाइनलमा श्रीलंकालाई ध्वस्त बनाउन भारतीय फास्ट बलर मोहम्मद शिराजले सनसनीपूर्ण प्रदर्शन गरेका छन् । टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले पहिलो ओभरदेखि नै विकेट गुमायो ।  

yONNEX
Sagarmatha Cement

पहिलो ओभरमै जसप्रित बुमराहले विकेट लिए ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

तर मोहम्मद शिराजले चौथो ओभरमा श्रीलंकालाई ध्वस्त पारेका हुन् । उनले एकै ओभरमा श्रीलंकाको चार विकेट लिएका हुन् । ५.४  ओभरमा ५ विकेट पूरा गरेका शिराजले ११.२ ओभरमा व्यक्तिगत छैटौं विकेट लिएका हुन् ।


Advertisment
Kumari
Saurya island
Pardeshi

७ ओभरमा १ मेडन राख्दै २१ रन दिएर शिराजले फाइनलमा ६ विकेट आफ्नो नाममा लेखाए । 

Vianet communication
Laxmi Bank

हार्दिक पाण्ड्याले पनि २.३ ओभरमा ३ रन दिएर ३ विकेट लिए । 

भारतीय बलरसामु शुरूदेखि नै धर्मराएको श्रीलंका अन्ततः १५.२ ओभरमा ५० रन बनाएर अलआउट भयो । ​

श्रीलंकाका लागि कुशल मेन्डिसले बनाएको १७ र दुशान हेमन्थले नटआउट बनाएको १३ रन नै उच्च दोहोरो अंकको रन बन्न पुग्यो । ​

श्रीलंकाका ५ खेलाडीले कुनै रन बटुल्न सकेनन् । ५० रन बनाउँदा श्रीलंकाले ५ वटा मात्रै चौका प्रहार गर्‍यो ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ११, २०८०

गोरखा– लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीका लागि यस वर्ष अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ ।  लिगलिग विकास अभिय...

असोज ११, २०८०

१९‍औं एसियाली खेलकुदमा मङगोलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले सम्मान गर्ने भएको छ । उनीहरूको अविश्वसनीय उपलब्धिको कदरस्वरूप दुवै जनालाई २/२ लाख&...

असोज १०, २०८०

साफ यू–१९ च्याम्पियनसीपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतविरुद्ध गोल फर्काएको छ । पहिलो हाफमा भारतले एक शून्य गोलको अग्रता लिए पनि दोस्रो हाफको ७३ औं मिनेटमा नेपालले गोल फर्काएको हो । ने...

असोज ११, २०८०

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ आज भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन् ।  गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मि...

असोज १०, २०८०

घरेलु भूमिमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ । बुधवार साँझ काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित हुँदै स्तब्ध बनेको हो ।&...

असोज ११, २०८०

एकदिवसीय (ओडीआई) विश्वकप खेल्न बाबर आजमको कप्तानीमा आएको पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीलाई भारतमा ‘न्यानो’ स्वागत गरिएको छ । बुधवार साँझ गुजरातस्थित हैदराबाद पुगेको पाकिस्तानी टोलीलाई त्यहाँ ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x