×

Dabur
MG

अस्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिज : भारतीय टिम घोषणा, दुई खेलमा रोहित र विराटलाई विश्राम

काठमाडाैं | असोज २, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

अस्ट्रेलियाविरुद्ध तीन खेलको एकदिवसीय क्रिकेट सिरिजका लागि भारतले दुई टिमको घोषणा गरेको छ । शुक्रबारबाट शुरू हुने सिरिजको शुरूआती २ खेलका लागि केएल राहुललाई कप्तान तथा रविन्द्र जडेजालाई उपकप्तान बनाइएको छ ।

yONNEX
Sagarmatha Cement

शुरूआती दुई खेलका लागि कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीलाई समेटिएको छैन ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

रोहित र विराटलाई सेप्टेम्बर २७ मा हुने तेस्रो तथा अन्तिम खेलका लागि घोषणा गरिएको टिममा मात्र राखिएको छ । हार्दिक पाण्ड्या र कुलदिप यादव पनि शुरूआती दुई खेलका लागि टिममा अटाएका छैनन् ।


Advertisment
Kumari
Saurya island
Pardeshi

कप्तान रोहितले बिदा लिँदा विराटसहित अन्य खेलाडीलाई विश्राम दिइएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) मुख्य छनोटकर्ता अजित अगरकरले बताउका छन् । 

Vianet communication
Laxmi Bank

विश्वकप घि उनीहरूलाई मानसिक रूपमा विश्रामको आवश्यकता रहेका कारण शुरूआती दुई खेलका लागि टिममा नसमेटिएको अगरकरले बताए । 

टिममा रविचंद्रन अश्विनलाई समेत समेटिएको छ । विश्वकप २०२३ मा स्थान बनाउन नसकेका उनलाई टिममा राखिएको हो ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १०, २०८०

घरेलु भूमिमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ । बुधवार साँझ काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित हुँदै स्तब्ध बनेको हो ।&...

असोज ११, २०८०

एकदिवसीय (ओडीआई) विश्वकप खेल्न बाबर आजमको कप्तानीमा आएको पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीलाई भारतमा ‘न्यानो’ स्वागत गरिएको छ । बुधवार साँझ गुजरातस्थित हैदराबाद पुगेको पाकिस्तानी टोलीलाई त्यहाँ ...

असोज ११, २०८०

गोरखा– लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीका लागि यस वर्ष अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ ।  लिगलिग विकास अभिय...

असोज ११, २०८०

१९औं एसियाली खेलकुद २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ । हाङझाउ स्पोर्टस् सेन्टरमा आज भएको समूह ‘सी’ को पहिलो चरणमा नेपाल दोस्...

असोज ११, २०८०

भारतीय क्रिकेटर युवराज सिंहको कीर्तिमान तोडेका नेपालका ब्याटर दीपेन्द्रसिंह ऐरीलाई उनी आबद्ध लुम्बिनी अल स्टार्स क्लबले १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । लुम्बिनीले हालै एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको...

असोज ११, २०८०

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ आज भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन् ।  गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मि...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x