×

दक्षिण कोरियास्थित नेपाली दूतावासको स्पष्टीकरण– दीपशिखाले नियतवश कुनै कमजोरी गरेका छैनन्

काठमाडाैं | असोज २, २०८०

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा प्रकरणप्रति दक्षिण कोरियास्थित नेपाली राजदूतावासले ध्यानाकर्षण भएको जनाएको छ । राजदूतावासले मंगलवार एक विज्ञप्ति जारी गर्दै नेता दीपशिखाले नियतवश कुनै कमजोरी नगरेको जनाएको छ ।

दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेल भण्डारीले विगत १ वर्षदेखि सेवन गरिरहेको औषधि दीपशिखाले लिएर आउने क्रममा पे्रसक्रिप्सनसहित अन्य आवश्यक कागजात छुटेकाले कोरियाली सरकारका भन्सार अधिकृतले विमानस्थलमा रोकेको दूतावासले प्रष्टीकरण दिएको छ । यस प्रकरणमा नेता दीपशिखाको कुनै गल्ती नभएको दूतावासको भनाइ छ ।


Advertisment

भन्सारले मागेका पे्रसक्रिप्सनुसहित आवश्यक कागजात राजदूतावासले बुझाइसकेका विज्ञप्तिमा उल्लेख छ ।


Advertisment

यता, नेता दीपशिखाले पनि यो प्रकरणमा आफ्नौ कुनै गल्ती नभएको स्पष्ट पार्दै चाँडै नेपाल फर्कनेमा विश्वस्त रहेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।

यसअघि माओवादी केन्द्रको युवा संगठन वाईसीएलका पूर्वअध्यक्षसमेत रहेका दीपशिखालाई दक्षिण कोरिया प्रहरीले लागुऔसध ओसारपसारको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भन्ने विषय बाहिर आएको थियो । यसबारे दूतावास र उनले स्ष्टीकरण दिएका हुन् । 


 

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x