२६ जेठ २०८३, मंगलबार

एमालेको बागमती प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

असोज ८, २०८०
काठमाडौं
एमालेको बागमती प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

नेकपा (एमाले) बागमती प्रदेश अधिवेशन आजदेखि शुरू हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाट गर्ने तयारी रहेको छ । 

बागमती प्रदेशको नेतृत्वका लागि एमालेका नेताहरूबीच निकै प्रतिस्पर्धा देखिएको छ । अध्यक्ष ओली चुनाव हुन नदिने पक्षमा देखिएका छन् । तर, आकांक्षी भने चुनावी प्रतिस्पर्धामा जाने पक्षमा छन् ।

लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच समूह बनेर प्रतिस्पर्धा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्