२७ जेठ २०८३, बुधबार

एन्टाको सातौं अधिवेशनमा सहभागी हुन जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान

असोज १२, २०८०
काठमाडौं
एन्टाको सातौं अधिवेशनमा सहभागी हुन जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् ।

एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौं अधिवेशनमा सहभागी हुन उनी अमेरिका प्रस्थान गरेका हुन् ।

अध्यक्ष यादव गए राति २ः१५ बजे कतार एयरबाट अमेरिका प्रस्थान गरेका सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार उक्त कार्यक्रम सकेर अध्यक्ष यादव यही असोज २३ गते स्वदेश फर्कने छन् ।

salt training

कमेन्ट गर्नुहोस्