मंसिर २०, २०८०
गएको असोज ६ गते उद्योग मन्त्रालयबाट सरुवा भएर बुटवल उपमहानगरपालिकामा आएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल डेढ महिनामै काठमाडौं फर्किए । बुटवल झरेको एक महिना नपुग्दै नगरप्रमुख खेल...
काठमाडाैं | असोज १५, २०८०
कात्तिक १४ देखि अनिवार्य अवकाशमा जान लागेका सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा सोमवारदेखि इजलासमा बस्न छाडेका छन् ।
सिन्हा इजलासमा बस्न छाडेसँगै सर्वोच्च अदालतमा न्यायाधीशको संख्या १४ मा झरेको छ ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले न्यायाधीश सिन्हा आजदेखि इजलास बस्न छाडेको लोकान्तरलाई जानकारी दिए ।
न्यायाधीश अवकाशमा जानुभन्दा एक महिनाअघिदेखि इजलासमा नबस्ने सर्वोच्चको परम्परा छ ।
सिन्हा वाणिज्यसम्बन्धी मुद्दाको विज्ञ न्यायाधीश मानिन्छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला गर्ने संवैधानिक इजलासमा समेत उनी थिए ।
नेपालको न्याय क्षेत्रमा सिन्हाका तीन पुस्ता नै सक्रिय रहेका थिए । सिन्हाको मामाघरतिरका हजुरबुवा देवनाथ बर्मा नेपालको पहिलो वकिल हुन् । सिन्हाका बुवा सुशील सिन्हा कर्पोरेट वकिल थिए ।
सिन्हा अवकाशमा गएपछि २१ जना न्यायाधीश रहने सर्वोच्चमा न्यायाधीशको संख्या १४ मा झरेको छ ।
पछिल्लोपटक विनोद शर्मा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका थिए ।
गएको असोज ६ गते उद्योग मन्त्रालयबाट सरुवा भएर बुटवल उपमहानगरपालिकामा आएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल डेढ महिनामै काठमाडौं फर्किए । बुटवल झरेको एक महिना नपुग्दै नगरप्रमुख खेल...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
५८ सह-सचिव सरुवाको सूची भित्रभित्रै गायब भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनमा नआई गायब भएको हो । मन्त्रालयले कात्तिक १६ गते ५८ जना सहसचिव...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमवार विशेष अदालत...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...