२६ जेठ २०८३, मंगलबार

पूर्वराजाले लगाइदिए सर्वसाधारणलाई टीका

कात्तिक ७, २०८०
काठमाडौं
पूर्वराजाले लगाइदिए सर्वसाधारणलाई टीका
तस्वीरः सामाजिक सञ्जाल ।

पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई विजया दशमीको टीका लगाइदिएका छन् । उनले आफ्नै निजी निवास निर्मल निवासमा टीका लगाइदिएका हुन् ।

मंगलवार अपरान्ह ४ बजेबाट पूर्वराजा शाहले सर्वसाधारणलाई लगाइदिएका थिए । । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरूको भीड नै लागेको थियो । उनीहरू गेटदेखि नै लाइनबद्ध देखिन्थे । 

पूर्वराजा शाहले प्रायः हरेक वर्ष वडादशैंको अवसरमा विजया दशमीको दिन सर्वसाधारणलाई टीका लगाउँदै आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्