![गोलभेँडादेखि अनारसम्म : कुन तरकारी तथा फलफूलको मूल्य कति [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/tarkari_yRstSnbPHv.jpg)
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोकमूल्य प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै गोलभेँडा सानो (लोकल) को ४२, गोलभेँडा सानो (टनेल) को ५५ रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै आलु रातोको ७५, आलु सेतोको ६५, रातो बन्दाको २००, स्याउ (फुजी) को ३५०, अनारको ४५०, जुनारको ३५० रुपैयाँ मूल्य तोकिएको छ ।
मूल्यसूची विस्तृतमाः 