२६ जेठ २०८३, मंगलबार

नेपालद्वारा  इजरायल र हमासबीच जारी युद्ध अन्त्यको पक्षमा मतदान

कात्तिक ११, २०८०
काठमाडौं
नेपालद्वारा  इजरायल र हमासबीच जारी युद्ध अन्त्यको पक्षमा मतदान

नेपालले  इजरायल र प्यालेस्टाइनको हमास समूहबीच जारी युद्ध अन्त्यको पक्षमा मतदान गरेको छ ।  मतदानपछि संयुक्त राष्ट्रसंघको महासभाले युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ ।  प्रस्ताव पारित भएपछि शत्रुताको अन्त्य गर्दै तत्काल युद्धविरामको आह्वान गरिएको छ ।

 प्रस्तावको पक्षमा १२० मत परेको छ भने विपक्षमा १४ देशले मतदान गरेका छन् । नेपालले पक्षमा मतदान गर्दा भारतसहित ४५ देशले भने मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गरेको समाचारमा जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्