×

भूकम्प प्रभावितका लागि सशस्त्रको अस्थायी संरचना: एउटामा ४० जनाको बन्दोबस्ती [तस्वीरहरू]

काठमाडाैं | कात्तिक २०, २०८०

सशस्त्र प्रहरी बल नेपालले जाजरकोटमा भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माण गरेको छ । सशस्त्रले निर्माण गरेको अस्थायी संरचनामा एउटा कन्टेनर बराबर खानाबाहेक ४० जनालाई सम्पूर्ण बन्दोबस्ती तयार हुन्छ । 

Laxmi Bank

null


Advertisment

सशस्त्रसँग अहिले यस्ता ३३ कन्टेनर रहेकोमा जाजरकोट र रुकुम पश्चिममा ५ वटा कन्टेनर प्रयोग गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।


Advertisment

null

null

null

null

null

null

तस्वीर: सशस्त्र प्रहरी

जेठ १, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । बैठकको शुभारम्भमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स...

असार २५, २०८१

काठमाडौंको दक्षिणकाली नगरपालिका–४ हात्तीवनको डाडाँमा बनिरहेको नेपालको झण्डासहितको पार्कको काम अन्तिम चरणमा पुगेको छ । दक्षिणकाली मन्दिर जाने बाटोभन्दा माथि चन्द्र सूर्य अंकित विशाल राष्ट्रिय झण्डा र त्...

जेठ १५, २०८१

आज (मंगलबार) गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । जननिर्वाचित पहिलो संविधान स...

साउन ९, २०८०

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ स्थित तीनपिप्लेका अनधिकृत संरचना हटाइँदै । साँघुरो र घुम्ती सडक भएकाले दुर्घटनामा परेर मानवीय तथा भौतिक क्षति भएको जनगुनासो आएपछि सडक चौड...

जेठ ९, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक शुरू भएको छ । बैठक बुधबार बिहान ११ बजेका लागि आह्वान गरिएको भए पनि करिब २ घण्टापछि शुरू भएको हो ।...

जेठ १२, २०८१

पूर्वी नवलपरासी (नवलपुर)को उत्तरी भेगमा पर्ने ग्रामिण पालिकामध्ये बुलिङ्टार गाउँपालिका पनि पर्छ । नेपालमा नै पर्यटकीय क्षेत्रमा चिनिएको महाभारत श्रृङ्खलाअन्तर्गत समुन्द्री सतहदेखि १९३६ मिटर अग्लो देवचुली डाँडाको का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x