२६ जेठ २०८३, मंगलबार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

मंसिर ६, २०८०
काठमाडौं
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
फाइल तस्वीर

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेबाट शुरू हुने एमालेले जनाएको छ । 

बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको योजना, यसका लागि नेताहरूको परिचालनलगायत विषयमा छलफल हुनेछ ।

 

salt training

कमेन्ट गर्नुहोस्