बैशाख २०, २०८१
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
बुटवल | मंसिर १९, २०८०
लुम्बिनी प्रदेशका होटल व्यवसायीहरूले वाह्य पर्यटकको आगमन बढाउन सरकारी स्तरबाट नीतिगत सुधारको माग गरेका छन् । लुम्बिनीका पर्यटकीय स्थलदेखि पाँचतारे होटलसम्मका व्यवसायीहरूको संस्था नेप्लिज होटलियर्स एशोसिएसन लुम्बिनी (एनएचए)ले लुम्बिनी केबलकार लिमिटेडसँग मंगलवार गरेको अन्र्तक्रियामा उनीहरूले यस्तो माग गरेका हुन् ।
नेपाल प्रवेश गर्ने सीमानाका र अध्यागमन कार्यालय परम्परागत र अव्यवस्थित हुँदा पर्यटकहरू चर्को गर्मीमा घण्टौँ लाइन र जाममा बस्नुपरेको होटल व्यवसायीले गुनासो गरे ।
यसले नकारात्मक प्रभाव परेकाले नाका र अध्यागमनलाई आधुनिक र सुविधा सम्पन्न बनाउनुपर्ने उनीहरूको माग छ ।
यस्तै भारतीय पर्यटक चढेका गाडीलाई सडकमा अनावश्यक चेकजाँच गरी दुःख दिने र रकम असुल्ने तथा २५ हजार भारूभन्दा बढी रकम साथमा बोक्न नपाउनेजस्ता प्रावधान पनि गलत भएकाले परिमार्जन गर्नुपर्ने व्यवसायीले औँल्याएका छन् ।
एनएचएका अध्यक्ष प्रवीणबहादुर पाठकले नीतिगत सुधार नगरी पर्यटक भित्र्यााउन र उनीहरूको बसाइ अवधि लम्ब्याउन नसकिने बताए ।
उपाध्यक्ष दिलिप गौचनले बुटवलमा प्रदेशकै पहिलो केबलकार सञ्चालनमा आएर अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको बताए । प्रदेश राजधानी सरेपछि सुस्ताएको बुटवलको व्यापारमा अहिले आशा पलाएको बताउँदै उनले यसको प्रवद्र्धनमा सरकार र पर्यटन व्यवसायीबीच सहकार्य हुनुपर्ने धारणा राखे ।
एनएचएका सल्लाहकार महेन्द्रनारायण श्रेष्ठले भारतीय पर्यटकका हकमा कम्तीमा एक लाख रुपैयाँ साथमा ल्याउन दिनुपर्ने नियमको माग गरे ।
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ । अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...