पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
बाग्लुङ | मंसिर २१, २०८०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि सरकारका कारण चल्न नसकेको आरोप लगाएका छन् । कुनै देश रिसाउँछ कि भनेर आउन खोज्ने प्लेन उतार्न नदिएको उनले आरोप लगाए ।
नेकपा एमालेले शुरू गरेको मध्यपहाडी संकल्प यात्रा अन्तर्गत बिहीवार बागलुङमा आयोजित सभामा ओलीले सरकारको कमजोरीका कारण पोखराको विमानस्थल चल्न नसकेको बताएका हुन् । ‘पोखरामा नयाँ एयरपोर्ट बनाएका छौं, मैले नै शिलान्यास गरेको थिएँ । हुतीहारा सरकारले कोही रिसाउँछ भनेर पोखरामा प्लेन उतार्न सकेन’ ओलीले भने ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले फरक प्रसंगमा नेपालका मेडिकल कलेज सञ्चालन हुन नदिने विदेशी संस्थाका एजेन्डा लागिपरेको र त्यसलाई नेपालकै केही तत्वले मलजल गरिरहेको आरोप लगाए । ‘यहाँ (बागलुङ) मा पनि मेडिकल कलेज चल्न सक्छ ।
नेपालका मेडिकल कलेज चल्न नदिन विदेशी शैक्षिक संस्थाका एजेन्ट लागिपरेका छन् । नेपाललाई मेडिकल शिक्षाको हब बनाउनु पर्छ, दुनियाँका मान्छेलाई ल्याएर पढाउन सकिन्छ’ ओलीले भने ।
अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको अर्थतन्त्र लथालिङ्ग बनेको आरोप लगाए ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले पाल्पाका नेपाललाई पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस गरेको सरकारी प्रवक्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...