मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
काठमाडाैं | मंसिर २१, २०८०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीको नाममा केही तत्वले कोशी प्रदेशमा वितण्डा मच्चाउन खोजेको आरोप लगाएका छन् ।
एमालेको संकल्प यात्रालाई अवरोध सृजना गरिए सामना गर्ने उनले चेतावनी दिए ।
झुलाघाट–चिवाभञ्याङ मध्यपहाडी यात्राको शिलशिलामा बिहीवार पर्वतको कुश्मामा आयोजित कार्यक्रममा ओलीले नेपालमा अशान्ति मच्चाउने तत्वले पहिचानका नाममा वितण्डा मच्चाउन खोजेको आरोप लगाएका हुन् । ‘कोशी प्रदेशमा सबैको साझा नाम राखियो भनेर केही तत्वहरू वितण्डा मच्चाउन खोजिरहेका छन् ।
विदेशबाट सञ्चालितहरूले नेपालमा एकता, शान्ति हुन नदिने, अशान्ति मच्चाउने र देशलाई असहज स्थितिमा पारेर तत्व लागिरहेका छन्’ ओलीले भने, ‘झुलाघाट शुरू भएको हाम्रो यात्रालाई चिवाभन्ज्याङ दिँदैनौं भनेका छन्, हामीलाई कसले रोक्ने हो ? सामना गर्नु नपरोस् ।’
माओवादी सशस्त्र युद्धको समेत सामना गरिएको भन्दै ओलीले पहिचानवादीका नाममा केही उफ्रिँदैमा फरक नपर्ने बताए । ‘जनयुद्धका नाममा कत्राकत्राको भाइफुट्टी समाप्त भयो भने पहिचानको नाममा ४ जना केटाहरू उफ्रेर केही हुँदैन’ ओलीले भने ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...