२६ जेठ २०८३, मंगलबार

पश्चिमी वायुको आंशिक प्रभाव: कस्तो रहला आजको मौसम ?

पुस ३, २०८०
काठमाडौं
पश्चिमी वायुको आंशिक प्रभाव: कस्तो रहला आजको मौसम ?

हाल देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भेगको मौसम भने सामान्यतया सफा रहनेछ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्