२७ जेठ २०८३, बुधबार

एमाले र माओवादीले एउटै चिन्ह लिएर चुनाव लड्ने, ६०/४० को भागवण्डा

कात्तिक २०, २०७४
 एमाले र माओवादीले एउटै चिन्ह लिएर चुनाव लड्ने, ६०/४० को भागवण्डा
काठमाडौं १६ असोज– आशन्न प्रदेश र प्रतिनिधि सभा चुनावमा नेकपा एमाले र माओवादी केन्द्रले एउटै चुनाव चिन्ह लिएर चुनाव लडने भएका छन् । एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिसत सीट पाउने गरी चुनावी तालमेल गर्न लागेका हुन् ।

दुइदलबीच मंगलवार चुनावी तालमेलको घोषणा हुने एमाले स्रोतले बतायो । चुनावी तालमेलमो बिषयमा निर्णय लिन माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मा दिएको छ ।
चुनाव पछि पार्टी एकीकरण गर्ने सम्मको तयारी रहेको स्रोतको दावी छ ।

salt training

कमेन्ट गर्नुहोस्